नेपाल सरकार
गृह मन्त्रालय

अध्यागमन विभाग

अध्यागमन कार्यालय बेलहिया

बेलिहिया, भैरहवा

नेपाल सरकार
गृह मन्त्रालय

अध्यागमन विभाग

अध्यागमन कार्यालय बेलहिया

बेलिहिया, भैरहवा

EN न्यून व्यान्डविथ Invert Color A- A A+

अन्तरिम भिषा

नेपालको विमानस्थल भई कुनै अर्को मुलुक जाने गरि हवाई टिकटसहित रात बिताउने गरि नेपालमा प्रवेश गरेका बिदेशीलाई वा कुनै कारणवश आकस्मिक रुपमा नेपालको विमानस्थलमा अवतरण गरेको वायुयानमा यात्रा गरिरहेका बिदेशीलाई एक दिनको लागि ५ अमेरिकि डलर शुल्क लिई अन्तरिम भिषा जारी गरिन्छ।


पछिल्लो अपडेट गरिएको : 2024-03-15 13:06:21 13:06:21
© सर्वाधिकार सुरक्षित अध्यागमन विभाग
साइट हेरिएको : web counter